नेपाल एसबिआई बैङ्कले बोनस शेयर र नगद लाभांश दिने

ज्ञानमाण्डू।नेपाल एसबिआई बैङ्क लिमिटेडको मिति २०७६ आश्विन १२ गते बुधवारको दिन अपराह्न ३:३० बजे बसेको सञ्चालक समितिको ४४१ औँ बैठकले आ.ब.२०७५/०७६ मा बैङ्कले प्राप्त गरेको मुनाफा रकमको ६ प्रतिशतले हुन आउने बोनस शेयर र १०.८४ प्रतिशतले हुन आउने नगद लाभांश(कर प्रायोजनका लागि समेत) स्वरूप शेयरधनीहरुलाई वितरण गर्ने र बैङ्कले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत प्राप्त गरी आगामी साधारण सभाबाट पारित भएपछि मात्र वितरण गरिने कुरा बैङ्कले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x