नयाँ शैक्षिक सत्रदेखि देशभरका विद्यालयहरू ९ बजेदेखि ४ बजेसम्म सञ्चालन गर्ने तयारी


ज्ञानमाण्डू।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले हाल बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म सञ्चालन हुँदै आएका देशभरका सबै विद्यालयहरूमा नयाँ शैक्षिक सत्रदेखि  लागु हुने गरी बिहान ९ बजेदेखि बेलुका ४ बजेसम्म कक्षा सञ्चालन गराउन शिक्षा मन्त्रालय र मन्त्रालय मातहतका निकायहरूलाई निर्देशन दिएको छ ।

शिक्षा मन्त्रालयले काठमाडौँ उपत्यकाको ट्राफिक जाम व्यवस्थापनका लागि निजी विद्यालय सञ्चालनको समय बिहान ९ः०० देखि दिउँसो ४:०० बजेसम्म गर्न प्रस्ताव राखेको थियो, त्यसैले नयाँ समय लागु गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पहल गरेको हो । आइतबार शिक्षा मन्त्रालयले विद्यालय सञ्चालनको नयाँ समय कार्यान्वयनबारे प्याब्सन, एनप्याब्सन, हिसान, ट्राफिक प्रहरीका अधिकारी, अभिभावकका प्रतिनिधि तथा काठमाडौँ, ललितपुर, भक्तपुर र मध्यपुर ठिमी नगरपालिकाका प्रतिनिधिहरूसँग छलफल पनि गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x