ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४२ दशमलव ७२ अंकले बढेर ३०२५ दशमलव ८२ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक १० दशमलव ६ अंकले बढेर ५५० दशमलव ०१ को विन्दुमा पुगेको छ ।

आज कूल २२१ कम्पनीका ३ करोड ५० लाख २७ हजार ३६३ कित्ता शेयर रु १८ अर्ब ८८ करोड ४० लाख ३१ हजार ५१९ मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूह मध्ये छ उपसमूहको शेयर ऒरालो लागेको छ । बैंकिङ उपसमूह ५२ दशमलव ८२ अङ्कले बढ्दा होटल तथा पर्यटन उपसमूह १५८.०१ अङ्कले, वित्त उपसमूह २४.८१ अङ्कले, निर्जीवन बीमा ३०७.६८ अङ्कले, उत्पादन उपसमूह १४१.५१ अङ्कले, जीवन बीमा ८१.२१ अङ्कले र लगानी उपसमूह ३ दशमलव ५९ अङ्कले बढेको छ । यता, ट्रेडिङ उपसमूह १४.८३ अङ्कले घट्दा विकास बैंक उपसमूह ५६.४१ अङ्कले, जलविद्युत ५.६७ अङ्कले, अन्य उपसमूह १२.३१ अङ्कले, लघुवित्त उपसमूह २५.५६ अङ्कले र सामूहिक लागनी कोष शुन्य दशमलव ०१ अङ्कले घटेको छ।