हेर्नुहोस् आजको विदेशी विनिमयदर, एक अमेरिकि डलरको बिक्रि दर रु. १२६.९४



ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७९ साल साउन २९ गतेका दिन एक अमेरिकि डलरको खरिद दर १ सय २६ रुपैयाँ ३४ पैसा तथा बिक्रि दर १२६ रुपैयाँ ९४ पैसा रहेको छ ।

त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय २८ रुपैयाँ ५९ पैसा र बिक्रि दर १२९ रुपैयाँ २० पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ४८ रुपैयाँ २० पैसा र बिक्रि दर १४८ रुपैयाँ ९० पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय ३३ रुपैयाँ १९ पैसा र बिक्रि दर १ सय ३३ रुपैयाँ ८३ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८७ रुपैयाँ ३५ पैसा र बिक्रि दर नेपाली ८७ रुपैयाँ ७७ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९७ रुपैयाँ ५२ पैसा र बिक्रि दर ९७ रुपैयाँ ९८ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x