☰
धितोपत्र बजारमा गिरावट, नेप्से २८०३.६२ को विन्दुमा
- ज्ञानमाण्डू
12th of January 2022, Wednesday | २८ पुष २०७८, बुधवार
कारोबार भएका कूल १३ उपसमूह मध्ये लगानी उपसमूह २ दशमलव ८२ अङ्कले, उत्पादन उपसमूह ६ दशमलव २९ अङ्कले र ट्रेडिङ उपसमूह २० दशमलव ०६ अङ्कले बढेका छन् । यता, बैंकिङ उपसमूह २२ दशमलव १७ अङ्कले घट्दा , होटल तथा पर्यटन उपसमूह ७०.७३ अङ्कले, विकास बैंक उपसमूह १२२.५४ अङ्कले, वित्त उपसमूह ५७.७६ अङ्कले, निर्जीवन बीमा २६६.४५ अङ्कले, जलविद्युत उपसमूह ६.८८ अङ्कले, अन्य उपसमूह ७६.३० अङ्कले, लघुवित्त उपसमूह ६१.५६ अङ्कले, सामूहिक लागनी कोष उपसमूह ०.०५ अङ्कले र जीवन बीमा १८९.०२ अङ्कले घटेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
सम्बन्धित शिर्षक
Comments
No comments yet!
x