सिना मादेन लिम्बू, तेक्वान्दोमा नेपाललाई दोस्रो स्वर्ण दिलाउन सफल

ज्ञानमाण्डू। नेपालमा जारी १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत तेक्वान्दोमा नेपालकी सिना मादेन लिम्बूले स्वर्ण जितेकी छिन् ।  सिनाले १७ देखि २३ वर्ष महिला उमेर समूहको प्रतिस्पर्धा अन्तर्गत स्वर्ण जितेकी हुन् ।

सिनाले भारतकी रुपा बयोरलाई पराजित गर्दै स्वर्ण जितेकी हुन् । सिनाले ८ ।१५० अङ्क जोड्दा भारतकी रुपा बयोरले ८.१३० अङ्क जोडेकी थिइन् । त्यस्तै, श्रीलङ्काकी मेन्डिस नामुन्नीले ७.९६० अङ्क जोड्दै कांस्य जित्न सफल भएकी छिन् ।

यस अघि पुरुष २३ देखि २९ वर्षको उमेर समूहमा कमलले भारतका राहुल जैनलाई पछि पार्दै स्वर्ण जितेका हुन् । कमलले ८.२७० अङ्क ल्याउँदै स्वर्ण जितेका हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x