आइएमई पे र बीग डिजिटल स्टोरको सहकार्यमा विश्व प्रख्यात साइबर विक अब नेपालमा पनि सञ्चालनमा आएको छ । मंसिर १३ गतेबाट सुरु भएको यस साइबर विक नामक अफरमा ग्राहकहरूले बीग डिजिटल स्टोरमा ५०% सम्मको छुटमा ल्यापटप, मोबाइल र अन्य सबै सामानहरू खरिद गर्न सक्नेछन् ।
यसका साथै, आइएमई पे एपबाट भुक्तानी गर्दा ग्राहकहरूले थप १०% छुट, रु. १,००० सम्म मात्र पनि प्राप्त गर्न सक्ने छन् । ग्राहकहरूले सो अफर बीग डिजिटलको स्टोरहरूमा मात्र पाउन सक्नेछन् ।
विश्व प्रख्यात साइबर विक अब नेपालमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
