सामाजिक सुरक्षा कोषद्धारा सो कोषलाई आवश्यक विज्ञहरु सूचीकृत गर्न आवेदन माग

ज्ञानमाण्डू। सामाजिक सुरक्षा कोषले एक सूचना प्रकाशित गरी सामाजिक सुरक्षा योजना संचालन गर्न आवश्यक नीतिगत, संरचनागत, प्राविधिक तथा विषयगत विषयहरुमा विज्ञहरुको रोष्टर तयार गर्न  विज्ञता भएका व्यक्तिहरुबाट श्रावण मसान्तसम्म आवेदन आव्हान गरेको छ । 

विस्तृत विवरण हेर्न https://ssf.gov.np/uploads/content/1560938041_np.pdf मा क्लिक गर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x