बैंक अफ काठमाण्डू लिमिटेडले बाेनस शेयर र नगद लाभांश दिने

ज्ञानमाण्डू। बैंक अफ काठमाण्डू लिमिटेडको २०७६ साल भाद्र १५ गते बसेको संचालक समितिको बैठकले नेपाल राष्ट्र बैंक र बैंकको आगामि वार्षिक साधारण सभाबाट स्वीकृति भए पश्चात मात्र प्रदान गर्नेगरी आफ्ना शेयरधनीहरुलाई आ.ब. २०७५/७६ का लागि ६ प्रतिशत बोनस शेयर र ११ प्रतिशत नगद लाभांश(लाभांशमा लग्ने कर समेत) प्रदान गर्ने निर्णय गरेको कुरा सो बैंकले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x