ज्ञानमाण्डू।सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको २०७६ साल असोज ५ गते बसेको सञ्चालक समितिको बैठकले नेपाल राष्ट्र बैङ्क र लघुवित्तको आगामी वार्षिक साधारण सभाबाट स्वीकृति भए पश्चात् मात्र प्रदान गर्ने गरी आफ्ना शेयरधनीहरुलाई आ.ब.२०७५/७६ का लागि ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशतले हुन आउने नगद लाभांश प्रदान गर्ने निर्णय गरेको कुरा सो लघुवित्तले जनाएको छ ।
सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस शेयर र नगद लाभांश दिने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
