दरबन्दी र श्रमजीवी विवरण भर्ने म्याद थप


ज्ञानमाण्डू।सूचना तथा प्रसारण विभागले  एक सूचना प्रकाशित गरी पत्रपत्रिका, टेलिभिजन, एफएम रेडियो र अनलाइन संचालन तथा प्रसारण गर्ने  संचार प्रतिष्ठानमा  आ.व. २०७६/७७ को लागि स्वीकृत दरबन्दी र श्रमजीवी विवरण सो विभागको अनलाइन मार्फत  २०७६ साल श्रावण १५ गते सम्म भर्न सक्ने गरी म्याद बढाएको जनाएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x