
ज्ञानमाण्डू। आज नेप्से २८.३१ अङ्कले बढेर २२६७.७३ पुगेको छ ।
आज बैंकिंग उपसमूह १४.५४ अङ्कले, होटेल उपसमूह ९.९३ अङ्कले, विकास बैंक उपसमूह १९.४ अङ्कले, हाइड्रोपावर उपसमूह ६०.९१ अङ्कले, फाइनान्स उपसमूह २३.१४ अङ्कले, ननलाइफ इन्स्योरेन्स उपसमूह २७३.२७ अङ्कले, उत्पादन उपसमूह ६.८९ अङ्कले, अन्य उपसमूह ६.४८ अङ्कले, माइक्रोफाइनान्स उपसमूह ५३.१९ अङ्कले, लाइफ इन्स्योरेन्स उपसमूह ३७६ अङ्कले र म्यूचुअल फंड उपसमूह ०.१ अङ्कले बढेका छन् भने ट्रेडिङ उपसमूह १५.४ अङ्कले घटेकाे छ । 
 
         
             
     
    
 
     
     
     
                                                        

 
                                                                                                 
                                                                                                 
                                                                                                 
                                                                                                 
                                                                                                 
                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                                                                                                                 
                                                                                                                                                 
                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
            