ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७८ साल असाेज ५ गतेका दिन एक अमेरिकि डलरको खरिद दर एक सय १७ रुपैयाँ ६८ पैसा तथा बिक्रि दर ११८ रुपैयाँ २८ पैसा रहेको छ।
त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय ३७ रुपैयाँ ८१ पैसा र बिक्रि दर १३८ रुपैयाँ ५१ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ६१ रुपैयाँ १० पैसा र बिक्रि दर १६१ रुपैयाँ ९३ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय २६ रुपैयाँ ४० पैसा र बिक्रि दर १ सय २७ रुपैयाँ ०५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८५ रुपैयाँ १८ पैसा र बिक्रि दर नेपाली ८५ रुपैयाँ ६२ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९१ रुपैयाँ ७५ पैसा र बिक्रि दर ९२ रुपैयाँ २२ पैसा रहेको छ ।