आज हाइड्रोपावर उपसमूह ०.६८ अङ्कले, फाइनान्स उपसमूह ०.१७ अङ्कले र म्यूचुअल फंड उपसमूह ०.०६ अङ्कले घटेका छन् भने लाइफ इन्स्योरेन्स उपसमूह १६.५९ अङ्कले, ट्रेडिंग उपसमूह ८.१८ अङ्कले, होटेल उपसमूह २.२७ अङ्कले, ननलाइफ इन्स्योरेन्स उपसमूह ८.३५ अङ्कले, बैकिंग उपसमूह ०.४४ अङ्कले, उत्पादन उपसमूह ८.४५ अङ्कले, माइक्रोफाइनान्स उपसमूह ३.७९ अङ्कले, विकास बैंक उपसमूह २.६७ अङ्कले र अन्य उपसमूह ३.९५ अङ्कले बढेका छन् ।
नेप्से ११४०.९८ अङ्कमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
