ज्ञानमाण्डू। आज नेप्से ९.२ अङ्कले घटेर १२१४.८३ अङ्कमा पुगेकाे छ ।
आज उत्पादन उपसमूह बाहेक सबै उपसमूहहरू घटेका छन् । ननलाइफ इन्स्योरेन्स उपसमूह ३१.५८ अङ्कले, फाइनान्स उपसमूह ३६.५८ अङ्कले, बैकिंग उपसमूह ४.२५ अङ्कले, विकास बैंक उपसमूह ५.४३ अङ्कले, हाइड्रोपावर उपसमूह १८.७७ अङ्कले, होटेल उपसमूह ११.१९ अङ्कले, अन्य उपसमूह ११.१४ अङ्कले, लाइफ इन्स्योरेन्स उपसमूह ८७.४२ अङ्कले र माइक्रोफाइनान्स उपसमूह ८.५८ अङ्कले घटेका छन् ।
आज उत्पादन उपसमूह बाहेक सबै उपसमूहहरू घटेका छन् । ननलाइफ इन्स्योरेन्स उपसमूह ३१.५८ अङ्कले, फाइनान्स उपसमूह ३६.५८ अङ्कले, बैकिंग उपसमूह ४.२५ अङ्कले, विकास बैंक उपसमूह ५.४३ अङ्कले, हाइड्रोपावर उपसमूह १८.७७ अङ्कले, होटेल उपसमूह ११.१९ अङ्कले, अन्य उपसमूह ११.१४ अङ्कले, लाइफ इन्स्योरेन्स उपसमूह ८७.४२ अङ्कले र माइक्रोफाइनान्स उपसमूह ८.५८ अङ्कले घटेका छन् ।
 
         
             
     
    
 
     
     
    
 
                                                        

 
                                                                                                 
                                                                                                 
                                                                                                 
                                                                                                 
                                                                                                 
                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
            