
नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको १२ लाखभन्दा बढी कित्ता बोनस शेयर सूचीकृत भएको छ।
कम्पनीको १२ लाख ९ हजार ८६२.५० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो। कम्पनीले अघिल्लो आर्थिक वर्षमा आफ्ना शेयर धनीलाई १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो।
बोनस शेयर नेप्सेमा सूचीकृत भएसँगै उक्त सेयर कारोबारका लागि उपलब्ध हुनेछ।
नेप्सेमा सिनर्जी पावरको १२ लाखभन्दा बढी बोनस शेयर सूचीकृत
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
