BBS 2nd Year को नतिजा सार्वजनिक भएकाे छ । 4year BBS 2nd year को नतिजा त्रिवि पनिकाको वेबसाइट www.tuexam.edu.np मार्फत हेर्न सकिन्छ । SMS बाट नतिजा हेर्नको लागि भने : 4BBS(Space) Symbol number टाइप गरी 33624 मा Sms गरेर पनि आफ्नो प्राप्ताङ्क सहितको नतिजा हेर्न सकिनेछ ।
BBS 2nd Year को नतिजा सार्वजनिक
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0.00%
0.00%
0.00%
0.00%
100.00%
0.00%
