आरकेडी हाेल्डिङ्स लि.ले व्यावसायिक शिक्षा कार्यक्रम अन्तर्गत शेयर कारोबार सम्बन्धी तालिम २०८० साल जेष्ठ २९ गते बेलुका ८:३० बजे देखि ZOOM मार्फत (Virtual) अनलाइन कक्षाबाट सञ्चालन गर्ने भएको छ ।
तालिमका विशेषताहरूमा धितोपत्रको परिचय, धितोपत्रको सूचीकरण, धितोपत्र बजार तथा यसका प्रकारहरू धितोपत्र बजारको महत्त्व, ऋणपत्र (Debentures), धितोपत्र बजारमा संलग्न संस्थाहरू तथा तिनका कार्यहरू, धितोपत्र बजारमा लगानी गर्न चाहने लगानीकर्ताले के कसरी लगानी गर्ने, शेयर धनीको कम्पनी प्रतिको अधिकार तथा दायित्व, शेयर लगानीकर्तालाई हुने फाइदा, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड, डिम्याट खाता, BOID, केन्द्रीय निक्षेप कम्पनीका कार्यहरू, धितोपत्र केन्द्रीय निक्षेप कार्यको संरचना, डिएससिका पक्षहरू, मेरो शेयर, सि-आस्वा, सिआरएन नम्बर (CRN No.) रहेको तथा तालिम निःशुल्क रहेको कम्पनीले जनाएको छ ।
Join Zoom Meeting
https://zoom.us/j/7570234438...
Meeting ID: 757 023 4438
Passcode: meeting12$