अब आइएमई पे मा जम्मा रु १४ मा आई फोन १४ जित्ने मौका

‘आइएमई पे’ ले आई फोन १४ जित्न सकिने नयाँ अफर ल्याएको छ। ‘रु १४ मा आई फोन १४’ नामक सो अफर जेठ १८, २०८० देखी असार ३०, २०८०, डेढ महिना सम्म चल्ने छ। सो अफरमा ग्राहकले आइएमई पे को 'रु १४ मा आई फोन १४' देखिएको ब्यानरमा गई सो गेम खेल्न सक्ने छन् । सो गेम ग्राहकले जति पटक पनि रु १४ तिरेर खेल्न पाउने छन्। 

आई फोन जित्ने ग्राहकको आइएमई पे बाट काटिएको रकम फिर्ता हुँदैन भने नजित्ने ग्राहकले प्रयोग गरेको रकम अफर सकिएको एक हप्ता भित्र आइएमई पे मा फिर्ता हुने कम्पनीले बताएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x