नेप्से ११४८.७८अङ्कमा



ज्ञानमाण्डू । आज नेप्से ७.६ अङ्कले बढेर ११४८.७८ पुगेको छ ।


आज बैंकिंग उपसमूह ८.५५ अङ्कले, विकास बैंक उपसमूह ८.८७ अङ्कले, नन लाइफ इन्स्याेरेन्स उपसमूह ६५.७८ अङ्कले, माइक्राेफाइनान्स उपसमूह ११.६१ अङ्कले, हाइड्रोपावोर उपसमूह ८.८ अङ्कले, उत्पादन उपसमूह ५.३८ अङ्कले, लाइफ इन्स्याेरेन्स उपसमूह ३०.२७ अङ्कले बढेका छन् भने फाइनान्स उपसमूह ०.४४ अङ्कले, अन्य उपसमूह २.५७ अङ्कले र हाेटल उपसमूह १.८५ अङ्कले घटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x