ज्ञानमाण्डू।ओरिएन्टल होटेलस् लिमिटेडको २०७६ साल असोज १३ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको आगामी वार्षिक साधारण सभाबाट स्वीकृति भए पश्चात् मात्र प्रदान गर्ने गरी आफ्ना शेयरधनीहरुलाई आ.ब. २०७५/७६ का लागि ५ प्रतिशतले हुन आउने बोनस शेयर र १०.७९ प्रतिशतले हुन आउने नगद लाभांश स्वरूप शेयरधनीहरुलाई वितरण गर्ने निर्णय गरेको कुरा सो कम्पनीले जनाएको छ ।
ओरिएन्टल होटेलस् लिमिटेडले बोनस शेयर र नगद लाभांश दिने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
