आज नेप्से ८४.२६ अङ्कले बढेपछि सर्किट ब्रेक



ज्ञानमाण्डू । आज नेप्से ८४.२६ अङ्कले बढेर १४७९.०३ पुगेको छ ।


आज बैंकिंग उपसमूह ८८.८७ अङ्कले, विकास बैंक उपसमूह ६३.१३ अङ्कले, हाइड्रोपावर उपसमूह ३६.३६ अङ्कले, फाइनान्स उपसमूह ९.०१ अङ्कले, ननलाइफ इन्स्योरेन्स उपसमूह २०२.४ अङ्कले, उत्पादन उपसमूह १४१.७८ अङ्कले, अन्य उपसमूह ४९.३३ अङ्कले, माइक्रोफाइनान्स उपसमूह ९२.३९ अङ्कले र लाइफ इन्स्योरेन्स उपसमूह ५४८.६६ अङ्कले बढेका छन् भने म्यूचुअल फंड उपसमूह ० अङ्कले घटेकाे छ ।




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x