
कारोवार हुने साताको अन्तिम दिन विहीवार नेप्से परिसूचक ३.९२ अंकले घटेर ११७८.५० अंकमा पुगेको छ ।

घटेको बजारमा बिकास बैक र अन्य समुहहरुको परिसूचक क्रमश ०.१८ र ५.०७ अंकले बढेका हुन् । उत्पादननमूलक परिसूचक सबभन्दा बढि ५४.६७ अंकले घटेको छ भने बैकिंग समूह ३.५३, लाइफ इन्स्योरेन्स ३८.६४, ननलाइफ इन्स्योरेन्स २७.५५ अंकले ओरालो लागेका छन् ।
