सि टि ई भि टि (CTEVT)द्वारा सञ्चालित औद्योगिक प्रशिक्षार्थी तालीम कार्यक्रमहरूको रिक्त कोटाका लागि प्रशिक्षार्थी माग

ज्ञानमाण्डू।प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषदबाट सञ्चालित दिगो तथा सम्मानित रोजगारीका लागि सीप (ENSSURE) परियोजनाबाट चालु शैक्षिक सत्र २०७६/०७७ मा निःशुल्क सञ्चालन गरिने प्राविधिक एस.एल.सी. तहको २४ महिना अवधिको औद्योगिक प्रशिक्षार्थी (Apprenticeship) तालीम कार्यक्रममा मिति २०७६/०६/०८ गते प्रकाशित नतिजाअनुसार तपसिलबमोजिमका शिक्षण संस्थाहरूमा देहायका शैक्षिक कार्यक्रम तथा कोटामा मिति २०७६/०६/२८ सम्म मुख्य उम्मेदवारहरू भर्ना गर्ने म्याद तोकिएकोमा भर्ना नभई कोटा रिक्त रहेकोले रिक्त रहन गएका कोटाहरूमा सम्बन्धित शिक्षण संस्थाहरूको उत्तीर्ण सूचीमा रहेकाहरूबाट र उत्तीर्ण सूची नभएका शिक्षण संस्थाहरूको हकमा समान कार्यक्रमको उत्तीर्ण सूची र सो समेत नभएको खण्डमा अन्य कार्यक्रमहरूको उत्तीर्ण सूचीबाट निवेदन लिई योग्यताक्रमको आधारमा २०७६/०७/१५ गतेसम्ममा भर्ना गर्न गराउन हुन सम्बन्धित शिक्षण संस्था एवं सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरेको छ।


तपसिल:
औद्योगिक प्रशिक्षार्थी (Apprenticeship) तालीम सञ्चालन गर्ने शिक्षण संस्थाहरूको नाम, ठेगाना, कार्यक्रमहरू तथा कोटा विवरण:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

20.00%
20.00%
20.00%
20.00%
20.00%
0.00%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x