१३ औं सागमा नेपाललाई पहिलो स्वर्ण दिलाउँन मण्डेकाजी सफल

ज्ञानमाण्डू।१३ औँ दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा नेपालले पहिलो स्वर्ण जित्न सफल भएको छ ।कराँतेका मण्डेकाजी श्रेष्ठले पुरुष एकल कातामा स्वर्ण जितेका हुन् । उनले पाकिस्तानी खेलाडी निएमातुलिएहलाई पराजित गर्दै नेपालका लागि पहिलो स्वर्ण जितेका हुन् ।

सातदोबाटो स्थित कराँते हलमा सोमबार बिहान भएको फाइनलमा मण्डेकाजीले २५.७२ अङ्क जोड्दा प्रतिस्पर्धी पाकिस्तानी खेलाडीले २४.९२ अङ्क मात्र जोडेका थिए ।त्यस्तै, यता श्रीलङ्काका सोन्थारारासा बालुराज पाकिस्तानका नियामतुल्लाहसँग पराजित हुँदै कांस्य हात पार्न सफल भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x