तेक्वान्दोमा नेपालका वीर बहादुरलाई स्वर्ण

ज्ञानमाण्डू। १३ औं दक्षिण एसियाली खेलकुदको तेक्वान्दो ग्यारोगीअन्तर्गत पुरुष ६८ केजी मुनि तौल समूहमा नेपालका वीरबहादुर महराले स्वर्ण जितेका छन् ।महराले पाकिस्तानका खेलाडी मोहमद फाहिमलाई ४१–३६ ले पराजित गर्दै स्वर्ण जितेका हुन् ।

सोहि, प्रतिस्पर्धामा श्रीलंका र भारतले कास्य जितेका छन्  । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x