नेप्से १६५२.८० अङ्कमा

ज्ञानमाण्डू। आज नेप्से ४.२२ अङ्कले बढेर १६५२.८० पुगेको छ ।
आज ट्रेडिङ उपसमूह ५८.८ अङ्कले, फाइनान्स उपसमूह ०.९२ अङ्कले, ननलाइफ इन्स्योरेन्स उपसमूह ६५.८५ अङ्कले, उत्पादन उपसमूह २६.६८ अङ्कले, अन्य उपसमूह ४६.६४ अङ्कले र माइक्रोफाइनान्स उपसमूह ३१.६२ अङ्कले बढेका छन् भने बैंकिंग उपसमूह ११.५२ अङ्कले, होटेल उपसमूह ४.१ अङ्कले, विकास बैंक उपसमूह १५.२६ अङ्कले, हाइड्रोपावर उपसमूह १५.२३ अङ्कले, लाइफ इन्स्योरेन्स उपसमूह १७.१९ अङ्कले र म्यूचुअल फंड उपसमूह ०.०४ अङ्कले घटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x