नेप्से ११४८.८९ अङ्कमा

ज्ञानमाण्डू । आज नेप्से १३.५१ अङ्कले बढेर ११४८.८९ पुगेको छ ।

आज  बैकिंग उपसमूह ७.९१ अङ्कले, ट्रेडिङ उपसमूह १६.६३ अङ्कले, होटेल उपसमूह १३.०६ अङ्कले, विकास बैंक उपसमूह २८.१५ अङ्कले, हाइड्रोपावर उपसमूह १६.८ अङ्कले, फाइनान्स उपसमूह ७ अङ्कले, ननलाइफ इन्स्योरेन्स उपसमूह १५६.३४ अङ्कले, उत्पादन उपसमूह २९.७३ अङ्कले, माइक्रोफाइनान्स उपसमूह ५०.४३ अङ्कले र लाइफ इन्स्योरेन्स उपसमूह ६०.९८ अङ्कले बढेका छन् भने अन्य उपसमूह्र ०.७४ अङ्कले र म्यूचुअल फंड उपसमूह ० अङ्कले घटेका छन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x