कक्षा १० माध्यमिक शिक्षा (SEE) को परीक्षा तालिका सार्वजनिक

 
ज्ञानमाण्डू। परीक्षा नियन्त्रण कार्यालयले कक्षा १० माध्यमिक शिक्षा परीक्षाको नियमित तालिका प्रकाशित गरेको छ। सूचना अनुसार, SEE परीक्षा ०६ चैत्र, २०७६ बाट सुरु हुने छ भने  १७ चैत्र, २०७६ मा समाप्त हुने छ। परीक्षा बिहान ८ बजे देखि ११:०० बजे सम्म संचालन गरिनेछ।

SEE Examination Routine 2076 BS

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x