ज्ञानमाण्डू। ज्याेति विकास बैंकको नाफा ६४.७६ प्रतिशतले बढेकाे छ । गत आ.व.को यसै अवधिमा बैङ्कले १७ करोड ४ लाख ४७ हजार रुपैयाँ नाफा कमाएको थियो भने अहिले २८ करोड ८ लाख ३४ हजार रुपैयाँ नाफा कमाएको देखिन्छ ।
३ अर्ब ४९ करोड ५२ लाख ९३ हजार रुपैयाँ चुक्ता पुँजी रहेको ज्याेति विकास बैंकले २९ अर्ब ६८ करोड २० लाख ७ हजार रुपैयाँ निक्षेप संकलन गरी २६ अर्ब ८४ करोड १० हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ५५ करोड ५४ लाख २० हजार रुपैयाँ र संचित मुनाफा २२ कराेड ७१ लाख ८६ हजार रूपैयाँ रहेको छ ।
बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ५७.९० प्रतिशतले बढेर ७३ करोड ६९ लाख १ हजार रुपैयाँ पुगेकाे छ । बैङ्कमा निष्कृय कर्जा अनुपात ०.८० प्रतिशत छ । बैङ्कको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ७ पैसा छ भने प्रतिशेयर नेटवर्थ १२२ रुपैयाँ ३९ पैसा छ र मूल्य आम्दानी अनुपात १०.०२ गुणा छ ।

As on 29th Poush 2076 BS
विवरण | दोस्रो त्रैमास २०७६ (रू हजारमा) |
चुक्ता पुँजी | रू ३,४९,५२,९३ |
निक्षेप संकलन | रू २९,६८,२०,०७ |
कर्जा लगानी | रू २६,८४,००,१० |
खुद ब्याज आम्दानी | रू ७३,६९,०१ |
नाफा/(नाेक्सान) | रू २८,०८,३४ |
जगेडा कोष | रू ५५,५४,२० |
संचित मुनाफा | रू २२,७१,८६ |
निष्कृय कर्जा | ०.८०% |
प्रतिशेयर आम्दानी | १६ रुपैयाँ ७ पैसा |
प्रतिशेयर नेटवर्थ | १२२ रुपैयाँ ३९ पैसा |
आम्दानी अनुपात | १०.०२ गुणा |