ज्याेति विकास बैंकको लाेभ लाग्दाे प्रगति, नाफा ६४.७६ प्रतिशतले बढ्याे

ज्ञानमाण्डू। ज्याेति विकास बैंकको नाफा ६४.७६ प्रतिशतले बढेकाे छ । गत आ.व.को यसै अवधिमा बैङ्कले १७ करोड ४ लाख ४७ हजार रुपैयाँ नाफा कमाएको थियो भने अहिले २८ करोड ८ लाख ३४ हजार रुपैयाँ नाफा कमाएको देखिन्छ । 

३ अर्ब ४९ करोड ५२ लाख ९३ हजार रुपैयाँ चुक्ता पुँजी रहेको
ज्याेति विकास बैंकले २९ अर्ब ६८ करोड २० लाख ७ हजार रुपैयाँ निक्षेप संकलन गरी २६ अर्ब ८४ करोड १० हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ५५ करोड ५४ लाख २० हजार रुपैयाँ र संचित मुनाफा २२ कराेड ७१ लाख ८६ हजार रूपैयाँ रहेको छ ।

बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ५७.९० प्रतिशतले बढेर ७३ करोड ६९ लाख १ हजार रुपैयाँ पुगेकाे छ । बैङ्कमा निष्कृय कर्जा अनुपात ०.८० प्रतिशत छ । बैङ्कको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ७ पैसा छ भने प्रतिशेयर नेटवर्थ १२२ रुपैयाँ ३९ पैसा छ र मूल्य आम्दानी अनुपात १०.०२ गुणा छ ।

As on  29th Poush 2076 BS


विवरण
दोस्रो त्रैमास २०७६
      (रू हजारमा)
चुक्ता पुँजी
रू ३,४९,५२,९३
निक्षेप संकलन
रू २९,६८,२०,०७
कर्जा लगानी
रू २६,८४,००,१०
खुद ब्याज आम्दानी
रू ७३,६९,०१
नाफा/(नाेक्सान)
रू २८,०८,३४
जगेडा कोष
रू ५५,५४,२०
संचित मुनाफा
रू २२,७१,८६
निष्कृय कर्जा
०.८०%
प्रतिशेयर आम्दानी
१६ रुपैयाँ ७ पैसा
प्रतिशेयर नेटवर्थ
१२२ रुपैयाँ ३९ पैसा
आम्दानी अनुपात
१०.०२ गुणा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x