नेप्से १८७४.८१ अङ्कमा

ज्ञानमाण्डू। आज नेप्से ६४.७ अङ्कले बढेर १८७४.८१ पुगेको छ ।
आज बैंकिंग उपसमूह ४०.४ अङ्कले, ट्रेडिङ उपसमूह १७९.९९ अङ्कले, विकास बैंक उपसमूह २९.१८ अङ्कले, हाइड्रोपावर उपसमूह २४.७८ अङ्कले, फाइनान्स उपसमूह १५.२८ अङ्कले, ननलाइफ इन्स्योरेन्स उपसमूह ३१६.६९ अङ्कले, उत्पादन उपसमूह ३००.३३ अङ्कले, अन्य उपसमूह ९५.२१ अङ्कले, माइक्रोफाइनान्स उपसमूह १०६.८६ अङ्कले, लाइफ इन्स्योरेन्स उपसमूह १९०.४३ अङ्कले र म्यूचुअल फंड उपसमूह ०.१५ अङ्कले बढेका छन् भने होटेल उपसमूह १.०२ अङ्कले घटेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x