सानिमा लाईफ इन्स्योरेन्सले ६ वटा प्रदेशका लागि धेरै ठूलाे संख्यामा कर्मचारीहरू माग्याे


ज्ञानमाण्डू।सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडका शाखा तथा उपशाखा कार्यालयहरुका निमित्त निम्नानुसार पदको लागि उर्जावान, सक्रिय तथा परिणाममुखि कर्मचारीको आवश्यकता भएकोले बीमा क्षेत्रमा कार्य गर्न ईच्छुक निम्न उल्लेखित योग्यता पुगेका नेपाली नागरीकलाई आफ्नो व्यक्तिगत विवरण, नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी, तथा काम गर्न चाहेको कार्यालय खुलाई [email protected] मा मिति २०७७/१२/११ साँझको ५:०० बजे भित्रमा आवेदन गर्न आह्वान सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडले गरेको छ ।
छनोट भएका उम्मेदवारहरुलाई मात्र अन्तर्वाताको लागि बोलाइनेछ । कुनै पनि वा सम्पूर्ण आवेदनहरु बिना कुनै कारण जनाई खारेज गर्ने अधिकार कम्पनीमा निहित हुनेछ ।

सानिमा लाईफ इन्स्योरेन्स

कर्पोरेट कार्यालय- कमलादी, काठमाण्डौ

पो.ब.नं. ७६८, फोन ९७७-०१-४४३८८८६,४४२०३६४, ४४३०६८६


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x