जेष्ठ २८ देखि Advanced Fundamental Analysis शेयर तालिम हुँदै

 
ज्ञानमाण्डू। साइन्टिफिक लर्निङ सेन्टर प्रा.लि.ले Advanced Fundamental Analysis शेयर तालिम २०७८ साल जेष्ठ २८ गते देखि असार ६ गतेसम्म प्रत्येक दिन बेलुका ७ बजे देखि ९ बजेसम्म ZOOM मार्फत (Virtual) अनलाइन कक्षाबाट सञ्चालन गर्ने भएको छ ।

Click here to register for Advanced Fundamental Analysis Share Training Program

Course Contents:

1. Balance Sheet Analysis
2. Profit and Loss Account Analysis
3. Detail Explanation on Fundamental Ratios (EPS, PE, Book Value)
4. Graham Number and Finding the Undervalued Stocks using Graham Number
5. Dividend Yield
6. PEG Ratio
7. ROE and ROA
8. Concept of Revenue
9. Growth Analysis
10. CAGR (Compounding Annual Growth Rate)
11. Factors affecting Secondary market.
12. Mutual Fund Analysis

साइन्टिफिक लर्निङ सेन्टरले विगत ३ वर्ष देखि सस्तो शुल्कमा खास गरेर शेयर बजार सम्बन्धी विभिन्न तालिम र कार्यक्रमहरू सञ्चालन गर्दै आएको साथै शेयर विश्लेषक सन्तोश राज बजगाईले प्रशिक्षकको भूमिका निर्वाह गर्ने तथा तालिम शुल्क प्रति सहभागी रु.३,००० /- रहेको जनाइएको छ ।

थप जानकारीका लागि सम्पर्क टेलिफोन नम्बर ९८५११८०२२२, ९८४३३८५६५६ वा ९८५१२७५६८८ रहेको छ ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x