संशोधन पश्चात कति दिँदैछ उन्नति सहकार्यले लाभांश ?



ज्ञानमाण्डू।उन्नति सहकार्य लघुवित्त वित्तिय संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई वितरण गर्न यस अघि प्रस्ताव गरेको लाभांश संशोधन गरेको छ । कम्पनीको मिति २०७८ साल मङ्सिर ४ गते, शनिबारका दिन बसेको सञ्चालक समितिको बैठकले राष्ट्र बैंकको निर्देशनपश्चात आ. व.२०७७/०७८ सम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको कुल ३० प्रतिशतले हुन आउने बोनस शेयर लाभांश स्वरूप आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x