ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७९ साल भदाै १ गतेका दिन एक अमेरिकि डलरको खरिद दर १ सय २७ रुपैयाँ १६ पैसा तथा बिक्रि दर १२७ रुपैयाँ ७६ पैसा रहेको छ ।
त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय २८ रुपैयाँ ८५ पैसा र बिक्रि दर १२९ रुपैयाँ ४६ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ५२ रुपैयाँ ९२ पैसा र बिक्रि दर १५३ रुपैयाँ ६४ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय ३३ रुपैयाँ ७५ पैसा र बिक्रि दर १ सय ३४ रुपैयाँ ३९ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८८ रुपैयाँ ९७ पैसा र बिक्रि दर नेपाली ८९ रुपैयाँ ३९ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९८ रुपैयाँ ४९ पैसा र बिक्रि दर ९८ रुपैयाँ ९५ पैसा रहेको छ ।