सोमबार नेप्सेमा ङादी ग्रुप पावर लिमिटेडको १० प्रतिशत बोनस शेयर सूचीकृत

ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोमबार, चैत २३ गतेका दिन ङादी ग्रुप पावर लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्जमा सोमबार ङादी ग्रुप पावर लिमिटेडको कुल ५ लाख ३५ हजार ५ सय ५४ दशमलव ८० कित्ता बोनस शेयर सूचीकृत भएको हो ।



ङादी ग्रुप पावर लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १० प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनी तथा लगानिकर्ताहरु माझ वितरण गरेको थियो । कम्पनीको सोहि बोनस शेयर नेप्सेमा सोमबार सूचीकृत भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x