सामसङको ग्यालेक्सी S26 प्लसमा २३ हजार सम्म क्यासब्याक

सामसङ नेपाल ले नयाँ स्मार्टफोन ग्यालेक्सी S26 प्लसका लागि विशेष क्यासब्याक अफर सार्वजनिक गरेको छ। सीमित अवधिका लागि लागू हुने यस योजनामा ग्राहकले २३ हजार रुपैयाँसम्म तत्काल नगद फिर्ता पाउने कम्पनीले जनाएको छ।

यस अफरपछि फोनको मूल्य १ लाख ८२ हजार ९९९ रुपैयाँबाट घटेर १ लाख ५९ हजार ९९९ रुपैयाँ कायम हुनेछ। कम्पनीका अनुसार ग्यालेक्सी S26 प्लस उच्चस्तरीय डिजाइन, राम्रो कार्यक्षमता र सहज प्रयोग अनुभव खोज्ने उपभोक्तालाई लक्षित गरी ल्याइएको मोडेल हो।

यो योजना मे १९ देखि जुन ३१ सम्म लागू हुने बताइएको छ। साथै, खरिदलाई सहज बनाउन इस्टा फाइनान्स मार्फत २४ महिनासम्मको किस्ता सुविधा पनि उपलब्ध गराइएको छ। यसअनुसार ग्राहकले मासिक करिब ४ हजार ३४१ रुपैयाँदेखि किस्तामा भुक्तानी गर्न सक्नेछन्।

किस्ता सुविधा लिन नागरिकता प्रमाणपत्रका आधारमा प्रमाणीकरण प्रक्रिया पूरा गर्नुपर्ने कम्पनीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x