उन्नति सहकार्य लघुवित्तले विभिन्न पदमा कर्मचारीहरू माग्याे: याेग्यता SEE, +2 पास

ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडलाई देहाय बमोजिमको पदमा कर्मचारी आवश्यक भएकोले योग्यता पुगेका परिणाममुखी इच्छुक नेपाली नागरिकबाट सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र वित्तीय संस्थाको केन्द्रीय कार्यालय वा ईमेल ठेगाना vacancy [email protected] मार्फत कार्यालय समयमा आइपुग्ने गरी दरखास्त आव्हान गरिन्छ। 

 

विज्ञापन न. : १ (२०७८/ ०७९) 

पद : वरिष्ठ प्रबन्धक/ सि.ए. (वरिष्ठ प्रवन्धक) 

श्रेणी : व्यवस्थापकीय

संख्या : केही

योग्यता : मान्यता प्राप्त शेक्षिक संस्थाबाट स्नातकोत्तर वा सो सरहको परीक्षा उत्तीर्ण गरेको र एक तह मुनिको पदमा ३ वर्षको कार्यानुभव, वा स्नातक तह उत्तीर्ण गरी बैंक तथा वित्तीय क्षेत्रमा व्यवस्थापकीय तहमा ५ वर्ष कार्यानुभव वा चार्टर्ड एकाउन्टेन्ट्स (CA) परीक्षा उत्तीर्ण गरी वेंक तथा वित्तीय संस्थामा कम्तीमा २ वर्षको कार्यानुभव। 

 

विज्ञापन न. : (२०७८/ ०७९) 

पद : प्रबन्धक/सि.ए. (प्रवन्धक)

श्रेणी : व्यवस्थापकीय

संख्या : केही

योग्यता : मान्यता प्राप्त शेक्षिक संस्थाबाट स्नातकोत्तर वा सो सरहको परीक्षा उत्तीर्ण गरेको र एक तह मुनिको पदमा ३ वर्षको कार्यानुभव, वा स्नातक तह उत्तीर्ण गरी बैंक तथा वित्तीय क्षेत्रमा व्यवस्थापकीय तहमा ५ वर्षको कार्यानुभव वा चार्टर्ड एकाउन्टेन्टस (CA) परीक्षा उत्तीर्ण, बैंक तथा वित्तीय संस्थामा अनुभव भएकालाई प्राथमिकता दिईनेछ।

 विज्ञापन न. :   (२०७८/ ०७९)

पद : सहायक प्रवन्धक

श्रेणी : व्यवस्थापकीय

संख्या : केही

योग्यता : मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्नातकोत्तर वा सो सरहको परीक्षा उत्तीर्ण गरेको र एक तह मुनिको पदमा ३ वर्षको कार्यानुभव वा स्नातक तह उत्तीर्ण गरी बैंक तथा वित्तीय क्षेत्रमा अधिकृत तहमा ५ वर्षको कार्यानुभव। 
 

विज्ञापन न.    (२०७८/ ०७९)

पद : अधिकृत

श्रेणी : अधिकृत

संख्या : केही

योग्यता : मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्नातक तह वा सो सरह परीक्षा उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा एक तह मुनिको पदमा कम्तिमा २ वर्षको कार्यानुभव । 
 

विज्ञापन न. : (२०७८/ ०७९)

पद : अधिकृत / कनिष्ठ अधिकृत (आई.टि)

श्रेणी : अधिकृत

संख्या : केही

योग्यता : मान्यता प्राप्त शैक्षिक संस्थाबाट सुचना प्रविधी विषयमा स्नातक तह उत्तीर्ण, बैंक तथा वित्तीय संस्थाको  कार्यानुभव भएकालाई प्राथमिकता दिईने छ। 
 

विज्ञापन न. : (२०७८/ ०७९)

पद : कनिष्ठ अधिकृत

श्रेणी : अधिकृत

संख्या : केही

योग्यता : मान्यता प्राप्त शेक्षिक संस्थाबाट स्नातक तह उत्तीर्ण गरेको वा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा एक तह मुनिको पदमा २ वर्षको कार्यानुभव।

विज्ञापन न. : (२०७८/ ०७९) 

पद : बरिष्ठ सहायक, प्रशिक्षार्थी/ वरिष्ठ सहायक

श्रेणी : सहायक

संख्या : केही

योग्यता : मान्यता प्राप्त शेक्षिक संस्थाबाट प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेको चा एसईई वा सो सरहको परीक्षा  उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा एक तह मुनिको पदमा २ वर्षको कार्यानुभव अनुभव। 
 

विज्ञापन न. : (२०७८/ ०७९)  

पद : वरिष्ठ सहायक (आई.टि)

श्रेणी : सहायक

संख्या : केही

योग्यता : मान्यता प्राप्त शेक्षिक संस्थावाट, कम्प्यूटर विषयमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण, बैंक तथा वित्तीय संस्थामा सूचना प्रविधी सम्बन्धी कार्यानुभव भएकोलाई प्राथमिकता दिईने। 
 

विज्ञापन न. : (२०७८/ ०७९)  

पद : सहायक

श्रेणी :  सहायक

संख्या : केही

योग्यता : मान्यता प्राप्त शेक्षिक संस्थावाट, एसईई वा सो सरह परीक्षा उत्तीर्ण भई बैंक तथा वित्तीय संस्थामा एक तह मुनिको पदमा १ वर्षको कार्यानुभव।

विज्ञापन न. : १० (२०७८/ ०७९)   

पद : कनिष्ठ सहायक

श्रेणी : सहायक

संख्या : केही

योग्यता : मान्यता प्राप्त शेक्षिक संस्थाबाट, एसईई वा सो सरह परीक्षा उत्तीर्ण भई कम्प्युटर सम्बन्धि ज्ञान भएको। 
 

१. उमेरको हद: आवेदन दिने अन्तिम मितिसम्म व्यवस्थापकीय श्रेणीको लागि २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको, अधिकृत श्रेणीको लागि २१ वर्ष पूरा भइ ४० वर्ष ननाघको, अन्य पदको लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको, महिला उम्मेदवारहरुको हकमा माथिल्लो उमेरको हदमा ५ वर्ष थप हुनेछ, वित्तीय संस्थामा वहालवाला कर्मचारीलाई उल्लेखित उमेरको हद लाग्ने 

२. परीक्षाको किसिमः सहायक श्रेणीको लागी अन्तरवार्ता, अधिकृत श्रेणीको लागी कम्तीमा १ वर्षको र व्यवस्थापकीय श्रेणीको लागी कम्तीमा ३ वर्षको व्यवसायिक योजना प्रस्तुतीकरण र अन्तरवार्ता। 

३. दरखास्त फारामः निवेदन, वायोडाटा (CV), नागरिकता प्रमाणपत्रको प्रतिलिपी, शैक्षिक योग्यताको प्रमाणपत्र, अनुभव तथा तालिमका प्रमाणपत्रहरुको प्रतिलिपि ।

नोटः रितपूर्वक प्राप्त दरखास्तहरु मध्यबाट छोटो सूचीमा परेका उम्मेदवारलाई मात्र छनोट प्रकृयाको लागि सम्पर्क गरिनेछ । अन्तरवार्तामा आउँदा सम्बन्धित कागजातहरुको सक्कल प्रमाणपत्रहरु साथ ल्याउनु पर्नेछ । कर्मचारी छनोट प्रकृया स्थगन गर्ने, रद्द गर्ने, लगायत कर्मचारी छनोट सम्बन्धी सम्पूर्ण अधिकार यस वित्तीय संस्थामा निहित रहनेछ । 

पदपूर्ति समितिः 

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड 

Unnati Sahakarya Laghubitta Bittiya Sanstha Limited 

सि.न.पा-१२, रुपन्देही

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x