Lvneng Scooter को आधिकारिक विक्रेता तथा वितरक EV MOTORS Nepal काे Exchange मेला कार्यक्रम



ज्ञानमाण्डू।
Lvneng Scooter को आधिकारिक विक्रेता तथा वितरक EV MOTORS Nepal ले हरेक शनिबार बिहान ११ बजेदेखि बेलुकी ४ बजे सम्म Exchange मेला कार्यक्रम आयोजना गरिरहेको छ ।

यो कार्यक्रममा इच्छुक महानुभावहरुले आफ्नो पुरानो मोटरसाइकल ल्याई सो मोटरसाइकलको उचित मूल्याङ्कन गरेर न्यूनतम रु १५ हजार सम्म प्राप्त गर्न सक्नुहुनेछ । त्यस बापत आफ्नो पुरानो मोटरसाइकल
Exchange गरी नयाँ Lvneng EV Scooter खरिद गर्न सकिनेछ । यसरी खरीद गरिएको स्कुटरमा रु ३५ हजारसम्मको छुट प्राप्त गर्ने प्रावधान पनि रहेको कम्पनीले जनाएकाे छ ।

Lvneng EV नेपालमा हाल उपलब्ध विद्युतीय स्कुटरहरुमध्येमा सर्वाधिक रुचाइएको तथा विशिष्ट रूपले निर्माण गरिएको स्कुटर हो । यसमा एलजी वा सामसुङको Lithium Battery लगाइएको छ भने जर्मनीको Bosch मोटर रहेको कम्पनीले जनाएकाे छ ।

 

EV MOTORS Nepal सम्पूर्णमा विद्युतीय स्कुटरको प्रयोग गर्ने सुझाव प्रस्तुत गर्न चाहन्छ किनकि Lvneng स्कुटरले अन्य पेट्रोलबाट चल्ने स्कुटरको तुलनामा वार्षिक रूपमा रू. ९३००० बचत गर्न सकिने कम्पनीले जनाएकाे छ ।

 

Exchange मेला कार्यक्रमा सहभागिभई जित्नुहोस् Free Washing & Servicing  र रमाइलो Game खेली रमाउन सकिने कम्पनीले जनाएकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x