ज्ञानमाण्डू।आइ.सि.एफ.सि फाइनान्स लिमिटेडको मिति २०७६ कार्तिक २७ गते बसेको सञ्चालक समितिको बैठकले आ.ब.२०७५/०७६ मा फाइनान्सले प्राप्त गरेको मुनाफा रकमको ५ प्रतिशतले हुन आउने बोनस शेयर र ८ प्रतिशतले हुन आउने नगद लाभांश(कर प्रायोजनको लागि समेत) स्वरूप शेयरधनीहरुलाई वितरण गर्ने र फाइनान्सले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत प्राप्त गरी आगामी साधारण सभाबाट पारित भएपछि मात्र वितरण गरिने कुरा फाइनान्सले जनाएको छ ।
आइ.सि.एफ.सि फाइनान्सले बोनस शेयर र नगद लाभांश दिने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
