नेप्से ११७७.४६ अङ्कमा


ज्ञानमाण्डू । आज नेप्से ६.६७ अङ्कले बढेर ११७७.४६ पुगेको छ ।
आज अन्य उपसमूह र उत्पादन उपसमूह बाहेक सबै उपसमूहहरु बढेका छन् । हाटेल उपसमूह १७.६५ अङ्कले, फाइनान्स उपसमूह १.२ अङ्कले, विकास बैंक उपसमूह ७.६४ अङ्कले, नन लाइफ इन्स्योरेन्स उपसमूह ८२.८८ अङ्कले, लाइफ इन्स्योरेन्स उपसमूह ९२.६९ अङ्कले , बैकिंग उपसमूह ४.६४ अङ्कले, हाइड्रोपावोर् उपसमूह ५.३७ अङ्कले र माइक्रोफाइनान्स उपसमूह ११.५३ अङ्कले बढेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x