मञ्जुश्री फाईनान्सले विभिन्न पदमा कर्मचारीहरू माग्याे

ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकबाट 'ग' वर्गको इजाजतपत्र प्राप्त वित्तीय संस्था मञ्जुश्री फाईनान्स लिमिटेडकाे निकट भविष्यमा सञ्चालनमा आउन लागेको हेटौंडा शाखा कार्यालयको लागि कर्मचारी आवश्यकता भएकोले देहाय बमोजिमको पदको लागि दरखास्त आव्हान गरेको छ ।

१. पद : शाखा प्रबन्धक
संख्या : १
आवश्यक योग्यता:
  • व्यवस्थापनमा स्नातक तह उर्तिण गरेको
  • बैंकिङ्ग, सहकारी वा बीमामा कम्तिमा ३ वर्षको कार्य अनुभव
२. पद : सहायक
संख्या : ५-१० जना
आवश्यक योग्यता:
  • व्यवस्थापनमा स्नातक तह उर्तिण गरेको
  • १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको
इच्छुक उम्मेद्वारले आफ्नो व्यक्तिगत विवरण तथा निवेदनमा पद उल्लेख गरी [email protected] मा आजको मितिबाट ७ दिन भित्रमा पठाई सक्नु पर्नेछ । स्थानीयलाई विशेष प्राथमिकता दिने जनाएकाे छ।

MANJUSHREE FINANCE LIMITED
प्रधान कार्यालय ओमकार भवन, नयाँ बानेस्वर-१०, काठमाण्डौ
मञ्जुश्री फाईनान्स लिमिटेड
फोन नं 1-४७९२५१७ 
वेबसाइट: www.manjushreefinance.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x