सामाजिक सञ्जाल फेसबुक इन्स्टाग्राम मेसेन्जर मा एकाएक समस्या देखिएको छ। संसारभरिका प्रयोगकर्ताहरूले फेसबुक इन्स्टाग्राम र मेसेन्जरबाट आफू लगआउट भएको समस्याहरू रिपोर्ट गरिरहेका छन् ।
थप तथ्याङ्क थाहा पाउनको लागि तल दिएको लिङ्कलाई आधार मान्न सकिन्छ।
https://downdetector.com/status/facebook/
फेसबुक इन्स्टाग्राम र मेसेन्जरमा गम्भीर समस्या
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
100.00%
0.00%
0.00%
0.00%
0.00%
0.00%
