आइएमई पे र सिटी एक्स्प्रेसवीच सम्झौता विदेशबाट पठाएको पैसा वालेटमा प्राप्त गर्न सकिने

आइएमई पे र सिटी एक्स्प्रेसवीच सम्झौता भएको छ । सम्झौता अनुसार विदेशबाट पठाइएको रेमिटेन्स अब ग्राहकहरुले सिधै आइएमई पे वालेटबाट दाबी गरी पाउन सक्ने छन् ।

सम्झौता ग्राहकहरूलाई सहज तरिकाले आफ्नो विदेशमा रहेका परिवार तथा मित्रहरूले पठाएको रकम झन्झट बिना प्राप्त गर्न मिल्ने उद्देश्यका साथ गरेको हो ।


सो सुविधा केही समय पश्चात् लाइभ हुनेछ र लागु गरे पश्चात् ग्राहकले रेमिटेन्स वालेट मै प्राप्त गर्न सक्ने छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100.00%
0.00%
0.00%
0.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x