![](https://1.bp.blogspot.com/-nowz6EZUuj0/YAfL4jxU4MI/AAAAAAAALjk/6wxgRFHkUaQWw-HRr_mOcg_bIY6gHlhmACNcBGAsYHQ/s16000/FOREX.png)
ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७९ साल वैशाख ११ गतेका दिन एक अमेरिकि डलरको खरिद दर १ सय २२ रुपैयाँ ०८ पैसा तथा बिक्रि दर १२२ रुपैयाँ ६८ पैसा रहेको छ ।
त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय ३१ रुपैयाँ ८८ पैसा र बिक्रि दर १३२ रुपैयाँ ५३ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ५७ रुपैयाँ ०६ पैसा र बिक्रि दर १५७ रुपैयाँ ८३ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय २७ रुपैयाँ ७८ पैसा र बिक्रि दर १ सय २८ रुपैयाँ ४१ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८९ रुपैयाँ ११ पैसा र बिक्रि दर नेपाली ८९ रुपैयाँ ५५ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९६ रुपैयाँ २७ पैसा र बिक्रि दर ९६ रुपैयाँ ७४ पैसा रहेको छ ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjGqBboOGzqDe4ICQUFbx96gZNeRUFf0F4Vdxjm-gt1lX8fuaUZH8fxjTsKEs8GC1xSVUK-nyGVZScmhGk9FH812pa5f5Xh6F7N8omTi0YqEAIiikRUhyXkVuAsSnLVFr7IUfaGh1Egl1oKvXOtAcsHkKJ-B1aijIA89biembkRwYMn0ghlMwpCMY5A1Q/s16000/Screenshot%202022-04-24%20at%2011-00-39%20Foreign%20Exchange%20Rate%20-%20%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%20%E0%A4%B0%E0%A4%BE%E0%A4%B7%E0%A5%8D%E0%A4%9F%E0%A5%8D%E0%A4%B0%20%E0%A4%AC%E0%A5%88%E0%A4%82%E0%A4%95.png)