नेप्से १३१६.८४ अङ्कमा

ज्ञानमाण्डू ।आज नेप्से १.८७ अङ्कले घटेर १३१६.८४ पुगेको छ ।
आज बैंकिंग उपसमूह ४.२२ अङ्कले, ट्रेडिङ्ग उपसमूह ८.४५ अङ्कले, होटेल उपसमूह १२.१९ अङ्कले, नन लाइफ इन्स्योरेन्स उपसमूह ५९.०३ अङ्कले, माइक्रोफाइनान्स उपसमूह ८.५ अङ्कले र लाइफ इन्स्योरेन्स उपसमूह ५९.७३ अङ्कले घटेका छन् भने विकास बैङ्क उपसमूह ८.८२ अङ्कले, हाइड्रोपावर उपसमूह ३.०३ अङ्कले, फाइनान्स उपसमूह ५.३६ अङ्कले, उत्पादन उपसमूह १००.२६ अङ्कले र अन्य उपसमूह १.९६ अङ्कले बढेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x