
ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७९ साल जेठ ८ गतेका दिन एक अमेरिकि डलरको खरिद दर १ सय २३ रुपैयाँ ७८ पैसा तथा बिक्रि दर १२४ रुपैयाँ ३८ पैसा रहेको छ ।
त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय ३१ रुपैयाँ १० पैसा र बिक्रि दर १३१ रुपैयाँ ७३ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ५४ रुपैयाँ ५३ पैसा र बिक्रि दर १५५ रुपैयाँ २८ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय २७ रुपैयाँ ३७ पैसा र बिक्रि दर १ सय २७ रुपैयाँ ९९ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८७ रुपैयाँ ४४ पैसा र बिक्रि दर नेपाली ८७ रुपैयाँ ८६ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९६ रुपैयाँ ८४ पैसा र बिक्रि दर ९७ रुपैयाँ ८६ पैसा रहेको छ ।
