रेमिटली बाट पठाएको पैसा अब सिधै आइएमई पे वालेटमा

रेमिटेन्स सेवाका लागि विश्वव्यापी रूपमा मोबाइल फोन लगायत डिजिटल च्यानलहरू मार्फत सेवा प्रदान गर्दै आइरहेको रेमिटलीबाट पठाइएको रेमिटेन्स अब नेपाली नागरिकले आइएमई पे वालेटमा सिधै दाबी गरी पाउन सक्नेछन् ।

सो सुविधा ग्राहकहरूलाई सहज तरिकाले गर्न मिल्ने उद्देश्यका साथ विस्तार गरेको कम्पनीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x