आइएमई पे र डेली ग्रोसरीबिच सम्झौता

आइएमई पे र डेली ग्रोसरी सुपर मार्केटबिच एक समझदारी पत्रमा हस्ताक्षर भएको कम्पनीले बताएको छ । सम्झौता अनुसार ग्राहकहरूले हरेक दिन आइएमई पेको भिसा कार्ड प्रयोग गरी डेली ग्रोसरीमा किराना सामानहरू खरिद गर्दा १०% छुट (एक पटकमा अधिकतम रु. २०० सम्म) प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

सो अफर आइएमई पेको फिजिकल भिसा कार्ड मार्फत पोस भुक्तानी गर्दा मात्र प्राप्त गर्न सक्ने सर्त कम्पनीले खुलाएको छ । ग्राहकहरूले सो अफर अवधिभरि काठमाडौँ उपत्यकाको २४ वटा डेली ग्रोसरीको आउटलेटहरुमा सो अफरको साथै निःशुल्क आइएमई पेको भिसा कार्ड लिन पनि सक्ने कम्पनीले बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x