आइएमई पे र बीग डिजिटलबिच सहकार्य (ट्रिपल वर्ल्ड कप अफर)

आइएमई पे र बीग डिजिटलबिच समझदारी भएको छ । समझदारी अनुसार कतारमा जारी विश्व कप फुटबलका रोमाञ्चकारी खेल हेर्न आवश्यक पर्ने टेलिभिजन सेटको खरिदको भुक्तानी आइएमई पेबाट स्मार्ट क्युआर स्क्यान गरी गर्दा रु. १,००० फ्ल्याट छुट पाउन सक्ने कम्पनीले जनाएको छ । साथै, ग्राहकहरूले रु.  ५,००० सम्मको स्क्र्याच कुपन र फ्री स्पिकर पनि पाउन सक्ने छन् ।

यो अफर बीग डिजिटलका स्टोरहरूमा २०७९ साल मङ्सिर १ गतेबाट लागु भई विश्वकप अवधिभर कायम रहने कुरा कम्पनीले बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x